१ समुएल १७:५८ पवित्र बाइबल नयाँ संसार अनुवाद ५८ तब साउलले तिनलाई सोधे: “बाबु, तिमी कसका छोरा हौ?” दाउदले जवाफ दिए: “म बेतलेहेममा+ बस्ने तपाईँको सेवक यिसैको+ छोरा हुँ।” मत्ति १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यिसैबाट राजा दाउद जन्मिए।+दाउदबाट उरियाहकी पत्नीले सुलेमानलाई जन्माइन्;+
५८ तब साउलले तिनलाई सोधे: “बाबु, तिमी कसका छोरा हौ?” दाउदले जवाफ दिए: “म बेतलेहेममा+ बस्ने तपाईँको सेवक यिसैको+ छोरा हुँ।”