प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १७:२७-२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ दाउद महनैम पुग्नेबित्तिकै अम्मोनीहरूको सहर राब्बाहका+ नहसका छोरा सोबि, लो-देबारका अम्मिएलका छोरा माकिर+ र रोगेलिमका गिलादी बार्जिलैले+ २८ ओछ्यान, भाँडाकुँडा, माटाका भाँडा, गहुँ, जौ, पीठो, भुटेको अन्‍न, बकुला, दाल, सुकेको अन्‍न, २९ मह, मक्खन, भेडा र चिज* ल्याए। तिनीहरूले यी सबै सरसामान दाउद र तिनका मानिसहरूको लागि ल्याए।+ किनकि तिनीहरूले भने: “मानिसहरू निर्जनभूमिमा भोकाएका, तिर्खाएका र थाकेका होलान्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने