प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+

  • प्रस्थान २१:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर कुनै मानिस आफ्नो छिमेकीसित रिसले चूर भयो र छल गरेर उसलाई माऱ्‍यो भने+ त्यसले मेरो वेदीमा शरण लिए पनि त्यसलाई मार्नै पर्छ।+

  • गन्ती ३५:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “‘तिमीहरूले आफू बसेको ठाउँलाई दूषित नपार्नू किनभने रक्‍तपातले भूमिलाई दूषित पार्छ।+ हत्याराको रगतले बाहेक अरू कुनै पनि कुराले त्यस भूमिमा बगाइएको रगतको निम्ति प्रायश्‍चित गर्न सकिँदैन।+

  • व्यवस्था १९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीहरूले त्यस हत्यारालाई फिटिक्कै दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषहरूको रगतको दोष मेटिदिनू।+ यसो गऱ्‍यौ भने तिमीहरूको भलो हुनेछ।

  • १ राजा २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “जेरुयाहको छोरा योआबले मलाई र इस्राएली सेनाका दुई जना सेनापति नेरको छोरा अब्नेर+ अनि यथेरको छोरा अमासालाई+ के गरेको थियो, त्यो पनि तिमीलाई राम्ररी थाह छ। उसले युद्ध नै नभएको समयमा तिनीहरू दुवैलाई माऱ्‍यो।+ यसरी उसले आफ्नो कम्मरपेटीमा र जुत्तामा तिनीहरूको रगतको दाग लगायो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने