२ समुएल १७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ अब्सालोमले योआबको+ सट्टा अमासालाई+ सेनापति बनाए। अमासा इथ्रा नाम गरेका इस्राएलीका छोरा थिए। इथ्राले अबिगेलसित+ यौनसम्बन्ध राखेका थिए।* अबिगेल नहसकी छोरी र योआबकी आमा जेरुयाहकी बहिनी थिइन्।
२५ अब्सालोमले योआबको+ सट्टा अमासालाई+ सेनापति बनाए। अमासा इथ्रा नाम गरेका इस्राएलीका छोरा थिए। इथ्राले अबिगेलसित+ यौनसम्बन्ध राखेका थिए।* अबिगेल नहसकी छोरी र योआबकी आमा जेरुयाहकी बहिनी थिइन्।