२ राजा ४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ अनि तिनले आफ्नो चाकर गेहजिलाई+ भने: “ती सुनेम्मी स्त्रीलाई यहाँ बोलाएर ल्याऊ।”+ गेहजिले उनलाई बोलाए र उनी एलिसाको अगाडि आएर उभिइन्।
१२ अनि तिनले आफ्नो चाकर गेहजिलाई+ भने: “ती सुनेम्मी स्त्रीलाई यहाँ बोलाएर ल्याऊ।”+ गेहजिले उनलाई बोलाए र उनी एलिसाको अगाडि आएर उभिइन्।