प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ५:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ उनी आफ्नो मालिकसामु गएर उभिए। एलिसाले उनलाई सोधे: “गेहजि, तिमी कहाँ गएका थियौ?” उनले जवाफ दिए: “तपाईँको यो सेवक कतै गएको थिएन।”+ २६ तब एलिसाले उनलाई भने: “तिमी ती मानिसको पछिपछि गएको र तिनी तिमीलाई भेट्‌न आफ्नो रथबाट ओर्लेको मलाई थाह छैन भन्ठानेको? के अहिले चाँदी, लुगा, जैतुनको बारी, अङ्‌गुरको बगान, भेडा, गाईवस्तु अथवा दासदासी थुपार्ने समय हो र?+ २७ अब नामानको कुष्ठरोगले+ तिमी र तिम्रो सन्तानलाई कहिल्यै छोड्‌नेछैन।” एलिसाले यसो भन्‍नेबित्तिकै गेहजिलाई कुष्ठरोग लाग्यो र उनी हिउँजस्तै सेता भए।+ तब उनी त्यहाँबाट निस्के।

  • २ राजा ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यतिबेला राजा साँचो परमेश्‍वरका सेवकको चाकर गेहजिसित कुरा गर्दै थिए। राजाले उनलाई यस्तो आग्रह गरेका थिए: “एलिसाले गरेका सबै ठूलठूला कामबारे मलाई बताऊ!”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने