प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ८:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ राजा हुँदा आहाज्याह २२ वर्षका थिए र तिनले यरुसलेममा जम्मा १ वर्ष शासन गरे। तिनकी आमाको नाम अथल्याह+ थियो। उनी इस्राएलका राजा ओम्रिकी+ नातिनी* थिइन्‌। २७ आहाज्याह आहाबको घरानाको चालमा हिँडे+ र तिनीहरूले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। किनकि आहाबको घरानासित तिनको वैवाहिक नाता थियो।+

  • २ इतिहास १८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहोसापातले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरेका थिए+ तर तिनले आहाबको घरानासित वैवाहिक नाता गाँसे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने