प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहुदामा यहोसापातले शासन गरिरहेकै बेला तिनका छोरा यहोराम पनि राजा भए। त्यतिबेला इस्राएलमा आहाबका छोरा यहोरामको+ शासनकालको पाँचौँ वर्ष चलिरहेको थियो।+

  • २ राजा ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ आहाबको घरानाजस्तै+ तिनी पनि इस्राएलका राजाहरूको चालमा चले+ किनकि तिनले आहाबकी छोरीसित विवाह गरेका थिए।+ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+

  • २ इतिहास २२:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ आहाज्याह पनि आहाबको घरानाकै+ चालमा हिँडे किनकि उनकी आमा उनलाई खराब काम गर्न सल्लाह दिन्थिन्‌। ४ उनले आहाबको घरानाले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। किनकि उनको बुबाको मृत्युपछि आहाबको घरानाका मानिसहरू उनका सल्लाहकार भए। यसै कारणले गर्दा उनको पतन भयो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने