-
यहोसु ८:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ यरिहो सहर र त्यहाँको राजालाई तिमीले जे गरेका थियौ, ऐ सहर र यसका राजालाई पनि त्यसै गर।+ तर ऐ सहरको धनमाल र गाईवस्तु भने तिमीहरूले लिन सक्छौ। त्यस सहरलाई आक्रमण गर्न सहरको पछिल्तिर लुकेर बस्नू।”
-
-
भजन १८:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;
मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।
-