-
१ राजा ८:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ सुलेमानले इस्राएलका नाइकेहरू अर्थात् सबै कुलका नाइकेहरूलाई र बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई एक ठाउँमा भेला गराए।+ दाउदनगर+ अर्थात् सियोनबाट+ यहोवा परमेश्वरको करारको सन्दुक* ल्याउन तिनीहरू सबै यरुसलेममा राजा सुलेमानकहाँ आए। २ सातौँ महिना अर्थात् एथानीम* महिनामा चाडको* समयमा इस्राएलका सबै मानिस राजा सुलेमानसामु भेला भए।+
-