प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसैले इस्राएलीहरू टाढै उभिरहे तर मोसा भने साँचो परमेश्‍वर उपस्थित हुनुभएको बाक्लो बादलको नजिकै गए।+

  • १ राजा ८:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यो देखेर सुलेमानले भने: “यहोवा परमेश्‍वरले ‘म बाक्लो बादलमा बास गर्नेछु’ भन्‍नुभएको थियो।+ १३ हे परमेश्‍वर, तपाईँको निम्ति एउटा भव्य भवन, एउटा निवासस्थान बनाउन म सफल भएको छु, जहाँ तपाईँ सधैँभरि बास गर्नुहुनेछ।”+

  • भजन ९७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ उहाँको वरिपरि बाक्लो बादल र घोर अन्धकार छ;+

      धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने