प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३१:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलीहरूको खातिर मिद्यानीहरूसित बदला लेऊ।+ त्यसपछि तिमी पनि आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।”+

  • यहोसु ८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “नडराऊ, त्रसित नहोऊ।+ सबै लडाकुलाई लिएर ऐ सहरलाई आक्रमण गर। हेर! ऐ सहरका राजा, त्यहाँका बासिन्दा, त्यो सहर र त्यसको सारा इलाका मैले तिमीलाई सुम्पिदिएको छु।+

  • न्यायकर्ता १:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहोसुको मृत्युपछि+ इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई सोधे:+ “कनानीहरूसित लड्‌न सबैभन्दा पहिला कुनचाहिँ कुल जानु ठीक होला?” २ यहोवा परमेश्‍वरले यस्तो जवाफ दिनुभयो: “यहुदाको कुल जाओस्‌।+ हेर! म त्यो देश यहुदाको कुललाई दिनेछु।”*

  • १ समुएल १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अब जाऊ, अमालेकीहरूलाई आक्रमण गर+ अनि उनीहरूसित भएका सबै थोक नाश गर।+ उनीहरूका कुनै पनि कुरा बाँकी नछोड्‌नू;* उनीहरू र उनीहरूसित भएका कसैलाई पनि जिउँदै नछोड्‌नू।+ पुरुष होस्‌ या स्त्री, केटाकेटी होस्‌ या दूधे बालक, बहर होस्‌ या भेडा, उँट होस्‌ या गधा सबैलाई मार्नू।’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने