-
१ राजा ४:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ सबै देशका मानिसहरू सुलेमानको बुद्धिका कुरा सुन्न आउँथे। सुलेमानको बुद्धिबारे सुनेर पृथ्वीको चारैतिरबाट राजाहरू पनि आउँथे।+
-
-
२ इतिहास १:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ म तिमीलाई बुद्धि र ज्ञान दिनेछु। तर त्यसबाहेक म तिमीलाई यति धेरै धनसम्पत्ति र मानसम्मान पनि दिनेछु, जुन न तिमीअघिका कुनै राजाले पाएका थिए न त तिमीपछिका कुनै राजाले नै पाउनेछन्।”+
-
-
हितोपदेश २:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ किनकि बुद्धि दिने यहोवा नै हुनुहुन्छ;+
उहाँकै मुखबाट ज्ञान र समझशक्तिको कुरा निस्कन्छ।
-