-
प्रस्थान ३१:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “हेर, मैले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोजेको छु।+ ३ म तिनलाई मेरो पवित्र शक्तिले भरिपूर्ण पार्नेछु अनि बुद्धि, समझ र सबै किसिमका कालिगडीसम्बन्धी ज्ञान दिनेछु:
-
-
१ राजा ४:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ परमेश्वरले सुलेमानलाई अपार बुद्धि र समझशक्ति दिनुभयो। समझले भरिएको तिनको हृदय समुद्र किनारामा फैलिएको बालुवाजत्तिकै विशाल थियो।+
-