-
१ राजा २२:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तेस्रो वर्षमा यहुदाका राजा यहोसापात+ इस्राएलका राजालाई भेट्न गए।+ ३ इस्राएलका राजाले आफ्ना सेवकहरूलाई भने: “रामोथ-गिलाद+ हाम्रो हो भनेर तिमीहरूलाई थाहै छ। त्यसोभए सिरियाका राजाबाट त्यो फिर्ता लिन हामी किन हिचकिचाउँदै छौँ?” ४ त्यसपछि तिनले यहोसापातलाई सोधे: “रामोथ-गिलादमा लडाइँ गर्न के तपाईँ मलाई साथ दिनुहुन्छ?” यहोसापातले इस्राएलका राजालाई जवाफ दिए: “हामी दुई जना एकै हौँ। मेरा मानिसहरू तपाईँका मानिसहरू हुन् र मेरा घोडाहरू तपाईँका घोडाहरू हुन्।”+
-