-
२ राजा ८:१७-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ राजा हुँदा यहोराम ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे। १८ आहाबको घरानाजस्तै+ तिनी पनि इस्राएलका राजाहरूको चालमा चले+ किनकि तिनले आहाबकी छोरीसित विवाह गरेका थिए।+ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ १९ तर यहोवा परमेश्वरले आफ्ना सेवक दाउदको खातिर यहुदाको विनाश गर्न चाहनुभएन।+ किनकि उहाँले दाउदसित उनी र उनका छोराहरूको दियो सधैँ बलिरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो।+
-