२ इतिहास २२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि यरुसलेमका बासिन्दाहरूले यहोरामका कान्छा छोरा आहाज्याहलाई तिनको ठाउँमा राजा बनाए। किनकि अरबीहरूसित आएको लुटेराहरूको दलले आहाज्याहका सबै दाइलाई मारेको थियो।+ त्यसैले यहोरामका छोरा आहाज्याहले यहुदामा शासन गर्न थाले।+
२२ त्यसपछि यरुसलेमका बासिन्दाहरूले यहोरामका कान्छा छोरा आहाज्याहलाई तिनको ठाउँमा राजा बनाए। किनकि अरबीहरूसित आएको लुटेराहरूको दलले आहाज्याहका सबै दाइलाई मारेको थियो।+ त्यसैले यहोरामका छोरा आहाज्याहले यहुदामा शासन गर्न थाले।+