प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २१:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि यहोवा परमेश्‍वरले पलिस्तियालीहरूलाई+ र इथियोपियालीहरूको इलाकानजिकै बसोबास गर्ने अरबीहरूलाई+ यहोरामसित युद्ध गर्न उक्साउनुभयो।+ १७ त्यसैले उनीहरूले यहुदालाई आक्रमण गरे र देशभित्र घुसे। उनीहरूले महलमा भएको सबै सरसम्पत्ति लिएर गए।+ अनि यहोरामका छोराहरू र पत्नीहरूलाई पनि लगे। उनीहरूले तिनको कान्छो छोरा यहोअहाजलाई* मात्र तिनीकहाँ छोडिदिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने