प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १६:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ आहाबले पवित्र खामो* पनि बनाए।+ तिनले खराब कामहरू गरेर इस्राएलका परमेश्‍वर यहोवालाई आफूअघिका सबै राजाले भन्दा धेरै रिस उठाए।

  • २ राजा ८:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ आहाज्याह आहाबको घरानाको चालमा हिँडे+ र तिनीहरूले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। किनकि आहाबको घरानासित तिनको वैवाहिक नाता थियो।+ २८ त्यसैले तिनी सिरियाका राजा हाजाएलसित लडाइँ गर्न आहाबका छोरा यहोरामसित रामोथ-गिलाद+ गए। त्यस युद्धमा सिरियालीहरूले यहोरामलाई घाइते बनाइदिए।+

  • मिका ६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिमीहरू ओम्रिको विधिविधान पालन गर्छौ र आहाबको घरानाको जस्तै काम गर्छौ+

      अनि तिमीहरू तिनीहरूको सल्लाहअनुसार हिँड्‌छौ।

      त्यसैले म तिमीहरूको हालत यस्तो बनाइदिनेछु कि तिमीहरूलाई देख्नेहरू डरले थरथर काँप्नेछन्‌।

      अनि मानिसहरूले त्यहाँका बासिन्दाहरूलाई खिसी गर्दै सिटी बजाउनेछन्‌;+

      तिमीहरूले मानिसहरूको गिल्ला सहनुपर्नेछ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने