प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूले मबाहेक अरू कुनै देवीदेवतालाई नमान्‍नू।+

  • प्रस्थान २०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • व्यवस्था ७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिनीहरूका मूर्तिहरू जलाइदिनू।+ मूर्तिमा भएको सुनचाँदीको लोभ नगर्नू र नलिनू।+ यो सबै तिमीहरूको लागि पासो हुन सक्छ। किनभने त्यस्ता कुराहरूलाई यहोवा तिमीहरूका परमेश्‍वर घृणा गर्नुहुन्छ।+

  • २ इतिहास २८:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि कष्टमा पर्दा राजा आहाजले यहोवा परमेश्‍वरलाई झनै विश्‍वासघात गरे। २३ तिनले दमिसकका देवताहरूको निम्ति बलि चढाउन थाले,+ जसका उपासकहरूले तिनलाई लडाइँमा हराएका थिए।+ तिनले यसो भने: “सिरियाका राजाहरूलाई तिनीहरूका देवताहरूले मदत गरिरहेका छन्‌, त्यसैले म पनि ती देवताहरूको निम्ति बलि चढाउँछु र ती देवताहरूले मलाई पनि मदत गर्नेछन्‌।”+ तर ती देवताहरूले गर्दा तिनको र पूरै इस्राएलको पतन भयो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने