प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० परमेश्‍वरको पवित्र शक्‍ति पुजारी यहोयादाका+ छोरा जकरियामाथि आयो। तिनी मानिसहरूसामु एउटा अग्लो ठाउँमा उभिए र भने: “साँचो परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरू किन यहोवा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्छौ? तिमीहरू सफल हुनेछैनौ। तिमीहरूले यहोवा परमेश्‍वरलाई त्यागेको हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।’”+

  • भजन ११५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुनेछन्‌;+

      तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै त्यस्तै हुनेछन्‌।+

  • यर्मिया २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ यहोवा यसो भन्‍नुहुन्छ:

      “तिमीहरूका पुर्खाले ममा के दोष देखे,+

      जसले गर्दा तिनीहरू मदेखि यत्ति टाढा भए

      र व्यर्थका मूर्तिहरूलाई पुजेर+ आफैलाई बेकामको साबित गरे?+

  • यर्मिया १०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तिनीहरू काँक्राबारीमा राखिएको जुलुङ्‌गोजस्तै* छन्‌, जुन बोल्न सक्दैन+

      अनि तिनीहरूलाई यताउता लैजान बोक्नुपर्छ किनकि तिनीहरू हिँड्‌न सक्दैनन्‌।+

      तिनीहरूलाई देखेर नडराओ किनकि तिनीहरूले कुनै हानि गर्न सक्दैनन्‌

      न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने