-
१ समुएल २:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ कुनै मानिसले अर्को मानिसविरुद्ध पाप गऱ्यो भने कसैले उसको लागि यहोवा परमेश्वरसित बिन्ती गरिदिन सक्छ।* तर कुनै मानिसले यहोवा परमेश्वरविरुद्ध पाप गऱ्यो भने+ उसको लागि कसले प्रार्थना गरिदिन सक्छ र?” तैपनि एलिका छोराहरूले तिनको कुरा मान्दैनथे र यहोवा परमेश्वरले तिनीहरूलाई मार्ने निश्चय गरिसक्नुभएको थियो।+
-