प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ११:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मोसा र हारुनले यी सबै चमत्कार फारोकै सामने गरे+ तर यहोवा परमेश्‍वरले फारोको हृदय कठोर हुन दिनुभयो। त्यसैले उनले इस्राएलीहरूलाई मिश्रबाट जान दिएनन्‌।+

  • २ इतिहास ३६:११-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ राजा हुँदा सिदकियाह+ २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे।+ १२ उनले आफ्ना परमेश्‍वर यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। यहोवा परमेश्‍वरको आदेशअनुसारै बोल्ने भविष्यवक्‍ता यर्मियासामु+ उनले आफूलाई नम्र तुल्याएनन्‌। १३ साथै उनले राजा नबुकद्‌नेजरको+ पनि विद्रोह गरे, जसले उनलाई परमेश्‍वरको नाममा कसम खान लगाएका थिए। उनी हठी नै भइरहे र उनले आफ्नो हृदय कठोर बनाए। उनी इस्राएलका परमेश्‍वर यहोवातर्फ फर्केर आउन मानेनन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने