-
२ राजा १०:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ त्यसबेला यहोवा परमेश्वरले शत्रुहरूलाई इस्राएलको इलाका एक-एक गर्दै कब्जा गर्न दिनुभयो। हाजाएलले इस्राएलका विभिन्न इलाकामा आक्रमण गरिरहे।+
-