९ यी सबै काम सिद्धिएपछि मानिसहरूका मुखियाहरू मकहाँ आए र यसो भने: “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले वरपरका जातिहरू—कनानीहरू, हित्तीहरू, परिज्जीहरू, यबुसीहरू, अम्मोनीहरू, मोआबीहरू, मिश्रीहरू+ र एमोरीहरूबाट+ अनि उनीहरूका घिनलाग्दा रीतिथितिबाट आफूलाई अलग राखेका छैनन्।+