प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ६:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ त्यसपछि सुलेमानले पर्खालले घेरेर भित्री चोक बनाए।+ त्यस पर्खालमा काटेर तयार पारिएको ढुङ्‌गाको तीन सल* लगाइएको थियो र चौथो सलचाहिँ देवदारको काठको थियो।+

  • १ राजा ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ ठूलो चोकको पर्खालमा चाहिँ काटेर तयार पारिएको ढुङ्‌गाको तीन सल* थियो अनि चौथो सलचाहिँ देवदारको काठको थियो। यो पर्खाल यहोवा परमेश्‍वरको भवनलाई र दलानलाई+ घेरेको भित्री चोकको+ पर्खालजस्तै गरी बनाइएको थियो।

  • २ इतिहास ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि तिनले पुजारीहरूको चोक बनाए।+ तिनले ठूलो चोक+ र त्यसका ढोकाहरू पनि बनाए। तिनले ती ढोकाहरू तामाले मोहोरे।

  • २ इतिहास २०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहुदा र यरुसलेमका मानिसहरूको समुदाय यहोवा परमेश्‍वरको भवनमा नयाँ चोकको अगाडि भेला भएको थियो। तब यहोसापात मानिसहरूको समुदायसामु खडा भए

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने