प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “तिमीले दुई वटा बिगुल बनाउनू।+ ती बिगुलहरू चाँदीलाई घनले पिटेर बनाउनू। मानिसहरूलाई एक ठाउँमा भेला गराउन र छाउनी अर्को ठाउँमा सार्ने सङ्‌केत दिन बिगुल फुक्नू।

  • २ इतिहास ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यतिबेला आसाप,+ हेमान,+ यदुथुन,+ तिनीहरूका छोराहरू र तिनीहरूका दाजुभाइको दलका सबै लेवी गायकहरू+ उच्च कोटीको मलमलको कपडा लगाएर वेदीको पूर्वपट्टि उभिरहेका थिए। तिनीहरूले झ्याली, तारे बाजा र वीणा बोकेका थिए। तिनीहरूसँगै १२० जना पुजारी पनि उभिरहेका थिए र उनीहरूले बिगुल फुकिरहेका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने