प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि दाउद आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा गाडियो।+

  • २ इतिहास १६:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि आसा आफ्ना पितृहरूसितै सुते।+ तिनको शासनकालको ४१ औँ वर्षमा तिनको मृत्यु भयो। १४ तिनलाई दाउदनगरमा+ एउटा भव्य चिहानमा गाडियो, जुन तिनले आफ्नो निम्ति बनाइराखेका थिए। तिनको लास राखिएको अरथी विभिन्‍न किसिमको मसला र सुगन्धित तेल मिसाएर बनाइएको लेप अनि बाल्सम तेलले* भरिपूर्ण थियो।+ साथै तिनको सम्मानमा असाध्यै ठूलो आगो पनि बालियो।*

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने