-
१ समुएल १७:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ दाउदले अझै यसो भने: “यहोवा परमेश्वरले मलाई सिंह र भालुको पन्जाबाट जोगाउनुभयो र त्यस पलिस्तियालीको हातबाट पनि मलाई उहाँले नै जोगाउनुहुनेछ।”+ तब साउलले दाउदलाई भने: “जाऊ! यहोवा परमेश्वरले तिमीलाई साथ देऊन्।”
-
-
भजन ६१:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ किनकि तपाईँ मलाई शत्रुबाट जोगाउने मेरो शरणस्थान,+
मेरो बलियो धरहरा हुनुहुन्छ।
-