-
भजन १०१:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ म आफ्नो आँखाअघि व्यर्थका कुराहरू केही राख्नेछैनँ।
सही मार्गबाट तर्किने मानिसहरूको कामलाई म घृणा गर्छु;+
म तिनीहरूसित कुनै सरोकार राख्नेछैनँ।
-