प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+

      उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+

      उहाँ तिनीहरूलाई दुष्टको हातबाट* छुटाउनुहुन्छ।+

  • भजन १०१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ म आफ्नो आँखाअघि व्यर्थका कुराहरू केही राख्नेछैनँ।

      सही मार्गबाट तर्किने मानिसहरूको कामलाई म घृणा गर्छु;+

      म तिनीहरूसित कुनै सरोकार राख्नेछैनँ।

  • हितोपदेश ८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवाको डर मान्‍ने मानिसले खराब कुरालाई घृणा गर्छ।+

      अहङ्‌कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।

  • हितोपदेश १३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ धर्मी मानिसले झूटलाई घृणा गर्छ,+

      दुष्ट मानिसको व्यवहारले लाज र अपमान निम्त्याउँछ।

  • रोमी १२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरूको प्रेम कपटरहित होस्‌।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने