-
भजन ३४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्
तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+
-
-
लुका १:५३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५३ उहाँले भोकाहरूलाई असल-असल थोकले तृप्त पार्नुभएको छ+ र धनसम्पत्ति भएकाहरूलाई रित्तो हात फर्काउनुभएको छ।
-