प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ कुनै समय पेटभरि खानेहरू एउटा रोटीको लागि घोटिनेछन्‌

      तर भोकाहरू तृप्त हुनेछन्‌।+

      बाँझी स्त्रीले सात जना छोरा जन्माएकी छिन्‌+

      तर जसका धेरै छोरा थिए, उनी एक्ली भएकी छिन्‌।*

  • भजन ३४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्‌

      तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+

  • भजन १०७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ किनकि उहाँले प्यास लागेकाहरूको तिर्खा मेटाइदिनुभएको छ

      अनि भोकाहरूलाई मीठामीठा कुराहरूले सन्तुष्ट पार्नुभएको छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने