प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ भोलिपल्ट अस्दोदका मानिसहरूले सबेरै उठेर हेर्दा दागोनको मूर्ति यहोवा परमेश्‍वरको सन्दुकअगाडि घोप्टो परेर ढलिरहेको देखे।+ तिनीहरूले त्यो मूर्ति उठाए र पहिलाकै ठाउँमा राखे।+

  • यसैया ४६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनीहरू त्यसलाई काँधमा बोकेर लैजान्छन्‌+

      र त्यसलाई लगेर एक ठाउँमा बिसाउँछन्‌ अनि त्यो जहाँको त्यहीँ रहन्छ।

      त्यसलाई राखेको ठाउँबाट त्यो चलहल गर्दैन।+

      तिनीहरू त्यसलाई पुकार्छन्‌ तर त्यसले केही जवाफ दिँदैन।

      त्यसले कसैलाई दुःखकष्टबाट बचाउन सक्दैन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने