प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई जुन नीति-नियम र ऐनकानुन दिनू भनी मोसालाई अह्राउनुभएको थियो,+ ती होसियारीसाथ पालन गऱ्‍यौ भने तिमी सफल हुनेछौ।+ साहसी र बलियो होऊ! नडराऊ, त्रसित नहोऊ।+

  • यर्मिया १७:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवामा भरोसा गर्ने मानिस

      र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+

       ८ त्यो मानिस नदीको किनारमा रोपेको बोटजस्तै हुनेछ,

      जसले नदीतिर जरा फैलाएको हुन्छ।

      चर्को घामले पनि त्यसलाई पटक्कै पोल्दैन।

      त्यसका पात सधैँ हरिया हुन्छन्‌।+

      खडेरी पर्दा त्यो निष्फिक्री रहन्छ

      र त्यसले बाह्रै महिना फल दिन्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने