प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ र यहोवा असल हुनुहुन्छ भनेर घोषणा गर्नेछन्‌।

      उहाँ मेरो चट्टान हुनुहुन्छ,+ जसमा कुनै खराबी छैन।

  • भजन ११९:६८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६८ तपाईँ असल हुनुहुन्छ+ र तपाईँका कामहरू असल छन्‌।

      मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।+

  • भजन १४५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+

      अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।

  • प्रेषित १४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात्‌ उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने