-
भजन १४३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हे यहोवा, तपाईँको नामको खातिर मलाई जीवितै राख्नुहोस्।
मलाई दुःखबाट छुटाउनुहोस् किनकि तपाईँ न्यायी हुनुहुन्छ।+
-
-
इजकिएल ३६:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “त्यसैले इस्राएलको घरानालाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “हे इस्राएलको घराना, म तिमीहरूको खातिर होइन तर तिमीहरूले जातिजातिको बीचमा पुगेर कलङ्कित पारेको मेरो पवित्र नामको खातिर कदम चाल्नेछु।”’+
-