भजन ९१:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि तिम्रा सबै मार्गमा तिम्रो रक्षा गर्न+उहाँले आफ्ना स्वर्गदूतहरूलाई+ हुकुम गर्नुहुनेछ। १२ उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्+ताकि तिम्रो खुट्टा ढुङ्गामा नबजारियोस्।+
११ किनकि तिम्रा सबै मार्गमा तिम्रो रक्षा गर्न+उहाँले आफ्ना स्वर्गदूतहरूलाई+ हुकुम गर्नुहुनेछ। १२ उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्+ताकि तिम्रो खुट्टा ढुङ्गामा नबजारियोस्।+