प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ६:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि हामानले शाही पोसाक र घोडा लिए। अनि तिनले मोर्दकैलाई+ त्यो पोसाक पहिराइदिए र घोडामा सवार गराएर सहरको चोकमा घुमाए। अनि उसको अघिअघि यस्तो घोषणा गर्दै हिँडे: “राजाले सम्मान दिन चाहनुभएको व्यक्‍तिलाई यसरी नै सम्मान गरिन्छ।” १२ त्यसपछि मोर्दकै राजमहलको ढोकामा फर्के तर हामान भने लाजले आफ्नो शिर ढाकेर हतार-हतार घरतिर लागे।

  • हितोपदेश १२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ बुद्धिले भरिएका कुरा गर्ने मानिसको प्रशंसा गरिन्छ+

      तर टेढो विचार भएको मानिसको गिल्ला गरिन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने