-
हितोपदेश ३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हे मेरो छोरा, यहोवाले अनुशासन दिनुहुँदा त्यसलाई स्विकार;+
उहाँले सुधार्नुहुँदा त्यसलाई इन्कार नगर।+
-
हिब्रू १२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्तिद्वारा डोऱ्याउनुहुने बुबाको झन् अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+
-
-
-