-
हितोपदेश ७:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ काँडले घोपेझैँ त्यसको कलेजो छियाछिया हुनेछ;
वेगसित पासोभित्र छिर्ने चराझैँ त्यो पनि पासोमा पर्नेछ;
आफ्नो ज्यान गुमाउनुपर्नेछ भनेर उसलाई थाहै हुँदैन।+
-