भजन ९१:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु।+दुःखको बेला म उसलाई साथ दिनेछु।+म उसको उद्धार गर्नेछु र उसलाई महिमित तुल्याउनेछु। १६ म उसलाई लामो आयु दिएर सन्तुष्ट पार्नेछु,+म उसलाई मेरा उद्धारका कार्यहरू देखाउनेछु।”+
१५ उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु।+दुःखको बेला म उसलाई साथ दिनेछु।+म उसको उद्धार गर्नेछु र उसलाई महिमित तुल्याउनेछु। १६ म उसलाई लामो आयु दिएर सन्तुष्ट पार्नेछु,+म उसलाई मेरा उद्धारका कार्यहरू देखाउनेछु।”+