प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३४:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ धर्मीहरूमाथि यहोवाको नजर रहन्छ+

      अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।+

      פ [पे]

      १६ तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले आफ्नो अनुहार फर्काउनुहुन्छ

      र पृथ्वीबाट तिनीहरूको सम्झना पूरै मेटाइदिनुहुन्छ।+

  • भजन १३८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवा माथि उच्च स्थानमा विराजमान हुनुभए पनि उहाँ नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ+

      तर अहङ्‌कारीहरूबाट भने उहाँ टाढै रहनुहुन्छ।+

  • भजन १४५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • युहन्‍ना ९:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ हामीलाई थाह छ, परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न+ तर यदि कसैले परमेश्‍वरको डर मान्छ अनि उहाँको इच्छाअनुसार गर्छ भने उहाँले उसको कुरा सुन्‍नुहुन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने