भजन ३६:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ दुष्टको हृदयको गहिराइबाट अपराध त्यससित बोल्छ।त्यसको आँखामा परमेश्वरप्रतिको डर छैन।+ २ किनकि त्यसले आफ्नो नजरमा आफूलाई एकदमै माथि उचाल्छअनि न त्यसले आफ्नो गल्ती देख्छ न त त्यसलाई घृणा गर्छ।+ हितोपदेश १६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मानिसलाई आफ्नो सबै चाल ठीक* लाग्छ+ तर उसको मनसाय यहोवाले जाँच्नुहुन्छ।+
३६ दुष्टको हृदयको गहिराइबाट अपराध त्यससित बोल्छ।त्यसको आँखामा परमेश्वरप्रतिको डर छैन।+ २ किनकि त्यसले आफ्नो नजरमा आफूलाई एकदमै माथि उचाल्छअनि न त्यसले आफ्नो गल्ती देख्छ न त त्यसलाई घृणा गर्छ।+