-
अय्युब ३६:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ उहाँले समुद्रबाट पानीको बाफ उठाउनुहुन्छ+
र त्यसलाई बादल बनाएर लैजानुहुन्छ।
-
अय्युब ३८:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ बादल गन्न सक्ने बुद्धिमान् मानिस कोही छ?
अथवा कसले आकाशका गाग्राहरूलाई घोप्ट्याउन सक्छ?+
-
-
-