प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मभन्दा अघिका राज्यपालहरूले मानिसहरूलाई निकै सताएका थिए। तिनीहरू खानेकुरा र मद्यको निम्ति मानिसहरूबाट हरेक दिन ४० शेकेल* चाँदी उठाउने गर्थे। तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि निकै अत्याचार गरेका थिए। तर मैले भने त्यसो गरिनँ+ किनकि म परमेश्‍वरको भय मान्थेँ।+

  • आमोस ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “ए बासानका गाईहरू हो, सुन!

      तिमीहरू, जो सामरियाका पहाडहरूमा बस्छौ,+

      तिमी स्त्रीहरू, जो सोझाहरूलाई ठग्छौ+ र गरिबहरूलाई पेल्छौ

      अनि आफ्ना पतिहरूलाई* ‘पिउनलाई केही ल्याइदिनुहोस्‌!’ भन्छौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने