प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ मिश्रभरि नै सलहहरू आए र तिनीहरूले पूरै देश ढपक्कै ढाके।+ जताततै हुलका हुल सलह थिए;+ यसअघि कहिल्यै यत्ति धेरै सलह आएका थिएनन्‌ न त पछि नै आउने थिए।

  • योएल १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ जे कुरा खन्चुवा सलहले बाँकी छोडेको थियो, त्यो बथाने सलहले खाइदियो;+

      जे बथाने सलहले बाँकी छोडेको थियो, त्यो पखेटा नभएको सलहले खाइदियो;

      जे पखेटा नभएको सलहले बाँकी छोडेको थियो, त्यो भोका सलहले खाइदियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने