प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “जब त्यहाँ तिमीहरू खाएर सन्तुष्ट हुनेछौ, तब तिमीहरूले त्यो असल देश दिनुहुने यहोवा आफ्ना परमेश्‍वरको प्रशंसा गर्न नभुल्नू।+

  • उपदेशक ३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ रमाउनु र असल काम गर्नु नै मानिसले जीवनमा गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो भन्‍ने निष्कर्षमा म पुगेँ।+ १३ साथै खानु, पिउनु र आफ्नो सबै परिश्रमबाट सन्तुष्टि लिनु नै परमेश्‍वरको वरदान हो।+

  • १ तिमोथि ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ जो यस वर्तमान युगमा* धनी छन्‌, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन्‌ अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्‍वरमा राखून्‌, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+

  • याकुब १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात्‌ आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्‍न।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने