प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • यहोवाको आशिष्‌बारे फेरि बताइन्छ (१-९)

        • ‘मानिस रोटीको भरमा मात्र बाँच्दैन’ (३)

      • यहोवालाई नभुल्नू (१०-२०)

व्यवस्था ८:१

मार्जिनल रेफरेन्स

  • +हित ३:१, २
  • +उत्प १५:१८

व्यवस्था ८:२

मार्जिनल रेफरेन्स

  • +व्य २:७
  • +प्रस्थ १६:४; २०:२०
  • +व्य १३:३; हित १७:३

व्यवस्था ८:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:३
  • +प्रस्थ १६:३१; भज ७८:२४
  • +मत्ति ४:४

व्यवस्था ८:४

मार्जिनल रेफरेन्स

  • +व्य २९:५; नहे ९:२१

व्यवस्था ८:५

मार्जिनल रेफरेन्स

  • +हित ३:१२; १को ११:३२; हिब्रू १२:५-७; प्रका ३:१९

व्यवस्था ८:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८; लेवी २६:४; व्य ११:११, १२

व्यवस्था ८:८

मार्जिनल रेफरेन्स

  • +गन १३:२३
  • +इज २०:६

व्यवस्था ८:१०

मार्जिनल रेफरेन्स

  • +व्य ६:१०-१२

व्यवस्था ८:१२

मार्जिनल रेफरेन्स

  • +होसे १३:६

व्यवस्था ८:१४

मार्जिनल रेफरेन्स

  • +व्य ९:४; ३२:१५
  • +भज १०६:२१

व्यवस्था ८:१५

मार्जिनल रेफरेन्स

  • +व्य १:१९; यर्मि २:६
  • +गन २०:११

व्यवस्था ८:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:३५
  • +व्य ८:२
  • +हिब्रू १२:११

व्यवस्था ८:१७

मार्जिनल रेफरेन्स

  • +होसे १२:८

व्यवस्था ८:१८

मार्जिनल रेफरेन्स

  • +भज १२७:१; होसे २:८
  • +व्य ७:१२

व्यवस्था ८:१९

मार्जिनल रेफरेन्स

  • +व्य ४:२५, २६; ३०:१७, १८; यहो २३:१२, १३

व्यवस्था ८:२०

मार्जिनल रेफरेन्स

  • +दा ९:११, १२

अरू

व्यव. ८:१हित ३:१, २
व्यव. ८:१उत्प १५:१८
व्यव. ८:२व्य २:७
व्यव. ८:२प्रस्थ १६:४; २०:२०
व्यव. ८:२व्य १३:३; हित १७:३
व्यव. ८:३प्रस्थ १६:३
व्यव. ८:३प्रस्थ १६:३१; भज ७८:२४
व्यव. ८:३मत्ति ४:४
व्यव. ८:४व्य २९:५; नहे ९:२१
व्यव. ८:५हित ३:१२; १को ११:३२; हिब्रू १२:५-७; प्रका ३:१९
व्यव. ८:७प्रस्थ ३:८; लेवी २६:४; व्य ११:११, १२
व्यव. ८:८गन १३:२३
व्यव. ८:८इज २०:६
व्यव. ८:१०व्य ६:१०-१२
व्यव. ८:१२होसे १३:६
व्यव. ८:१४व्य ९:४; ३२:१५
व्यव. ८:१४भज १०६:२१
व्यव. ८:१५व्य १:१९; यर्मि २:६
व्यव. ८:१५गन २०:११
व्यव. ८:१६प्रस्थ १६:३५
व्यव. ८:१६व्य ८:२
व्यव. ८:१६हिब्रू १२:११
व्यव. ८:१७होसे १२:८
व्यव. ८:१८भज १२७:१; होसे २:८
व्यव. ८:१८व्य ७:१२
व्यव. ८:१९व्य ४:२५, २६; ३०:१७, १८; यहो २३:१२, १३
व्यव. ८:२०दा ९:११, १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ८:१-२०

व्यवस्था

८ “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा होसियारीसाथ पालन गर। यसो गऱ्‍यौ भने तिमीहरू जीवितै रहनेछौ+ र तिमीहरूको वृद्धि हुनेछ। अनि यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खानुभएको देश तिमीहरूले अधिकार गर्नेछौ।+ २ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ४० वर्षसम्म निर्जनभूमिको लामो बाटो हिँड्‌न लगाउनुभएको कुरा कहिल्यै नबिर्स।+ तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको हृदयमा के छ भनेर बुझ्न+ अनि तिमीहरूले उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ भनेर जाँच्न उहाँले त्यसो गर्नुभएको हो।+ ३ उहाँले तिमीहरूलाई नम्र बनाउनुभयो र तिमीहरूलाई भोकै हुन दिनुभयो+ अनि पछि मन्‍न* खुवाउनुभयो;+ त्यो मन्‍न, जसबारे तिमीहरूलाई र तिमीहरूका पितापुर्खालाई पनि थाह थिएन। मानिस रोटीको भरमा मात्र होइन तर यहोवा परमेश्‍वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्छ भनेर देखाउन नै उहाँले यसो गर्नुभएको थियो।+ ४ ती ४० वर्षसम्म तिमीहरू कसैको लुगा फाटेन अनि कसैको खुट्टा सुन्‍निएन।+ ५ तिमीहरूलाई राम्ररी थाह छ, बुबाले आफ्नो छोरालाई सुधारेझैँ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सुधार्नुभयो।+

६ “त्यसैले आफ्ना परमेश्‍वर यहोवाको मार्गमा हिँडेर अनि उहाँको डर मानेर तिमीहरूले उहाँको आज्ञा पालन गर। ७ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई असल देशमा लैजाँदै हुनुहुन्छ,+ जहाँ पहाड र बेँसी हुँदो खोलानाला बग्छ र पानीको मूल पनि प्रशस्तै छ, ८ जहाँ गहुँ, जौ, अङ्‌गुरको बगान, अन्जिरका रूखहरू अनि अनारका बोटहरू छन्‌+ अनि जुन देश जैतुनको तेल र महले भरिएको छ।+ ९ तिमीहरूलाई त्यहाँ खानेकुराको कमी हुनेछैन र केही कुराको अभाव हुनेछैन। त्यहाँका ढुङ्‌गाहरूमा तिमीहरूले फलाम भेट्टाउनेछौ र पहाडहरूबाट तामा निकाल्नेछौ।

१० “जब त्यहाँ तिमीहरू खाएर सन्तुष्ट हुनेछौ, तब तिमीहरूले त्यो असल देश दिनुहुने यहोवा आफ्ना परमेश्‍वरको प्रशंसा गर्न नभुल्नू।+ ११ तिमीहरू होसियार रहो, मैले आज तिमीहरूलाई दिएका आज्ञा, विधिविधान अनि नियमहरू तोडेर यहोवा परमेश्‍वरलाई कहिल्यै नभुल्नू। १२ जब तिमीहरू खाएर सन्तुष्ट हुनेछौ अनि राम्रा-राम्रा घरहरू बनाएर बस्नेछौ,+ १३ तिमीहरूका भेडाबाख्रा र गाईवस्तु धेरै हुनेछन्‌, सुनचाँदी प्रशस्तै हुनेछन्‌ अनि सबै थोक छेलोखेलो हुनेछ, १४ तब तिमीहरू घमन्डले नफुल्नू+ अनि यहोवा तिमीहरूका परमेश्‍वरलाई नभुल्नू। किनभने उहाँले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुभयो।+ १५ उहाँले तिमीहरूलाई विशाल अनि भयानक निर्जनभूमिको बाटो हुँदै ल्याउनुभयो, जहाँ विषालु सर्प र बिच्छीहरू थिए अनि पानी नभएर जमिन सुक्खा थियो।+ त्यहाँ उहाँले चट्टानबाट पानी निकाल्नुभयो।+ १६ अनि तिमीहरूलाई मन्‍न खुवाउनुभयो,+ जसबारे तिमीहरूका पितापुर्खालाई थाहै थिएन। तिमीहरूको परीक्षा गर्न र तिमीहरूलाई नम्र बनाउन उहाँले यसो गर्नुभएको थियो,+ जसले गर्दा पछि तिमीहरूकै भलो हुने थियो।+ १७ तिमीहरू मनमनै यस्तो सोचौला, ‘मेरो आफ्नै पौरखले, मेरो आफ्नै हातको शक्‍तिले आज यत्रो धनसम्पत्ति कमाएँ।’+ १८ तर नबिर्स, तिमीहरूलाई धनसम्पत्ति कमाउन सक्ने शक्‍ति दिनुहुने यहोवा तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ।+ उहाँले तिमीहरूका पितापुर्खासित कसम खाएर गरेको करार पूरा गर्न यसो गर्नुभएको हो र यो कुरा आज तिमीहरू आफैले देखेका छौ।+

१९ “यदि तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरलाई बिर्स्यौ, अरू देवताको पछि लाग्यौ, उनीहरूलाई पुज्यौ र उनीहरूलाई ढोग्यौ भने आज म तिमीहरूलाई चेतावनी दिन्छु, तिमीहरू निश्‍चय नाश हुनेछौ।+ २० तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने जसरी यहोवाले तिमीहरूकै सामने अरू जातिहरूलाई नाश गर्दै हुनुहुन्छ, त्यसरी नै तिमीहरूलाई पनि नाश गर्नुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने