उत्पत्ति ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद उत्पत्ति ६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हो, परमेश्वरले संसारको अवस्था असाध्यै नराम्रो देख्नुभयो+ किनकि सबै मानिस भ्रष्ट भइसकेका थिए।+ व्यवस्था ३२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिनीहरूले पो भ्रष्ट व्यवहार गरे।+ तिनीहरू उहाँका सन्तान होइनन्, दोष तिनीहरूकै हो।+ तिनीहरूको पुस्ता टेढो र बेइमान छ!+
५ तिनीहरूले पो भ्रष्ट व्यवहार गरे।+ तिनीहरू उहाँका सन्तान होइनन्, दोष तिनीहरूकै हो।+ तिनीहरूको पुस्ता टेढो र बेइमान छ!+